साप्ताहिक समाचार

देउवाको सक्रियता र उताको दाउ

सिंगापुरमा स्वास्थ्य लाभ गरेर फर्केपछि कांग्रेस सभापति शेरबहादुर देउवा फेरि सक्रिय बनेका छन् । लगभग राजनीतिबाटै बिदा भएझैँ अभिव्यक्ति दिएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका उनी किन फेरि सक्रिय बने होलान् ? आममानिसले यसको जवाफमा भन्ने गर्छन्– महाधिवेशनको मितिबारे बढ्दो किचलोलाई निप्ट्याउन सक्रिय बनेका हुन् । तर, समाचार स्रोत भन्छ– खासमा कुरा अर्कै छ । स्रोतको दावीअनुसार सिङ्गापुरमा रहँदा देउवालाई भारत र चीन दुवै मुलुकका प्रतिनिधिहरूले भेटघाट गरेर …

Page 4 of 279