साप्ताहिक समाचार

सरुवा माग्दै सुदनको समूह

सुशासनका लागि दलतन्त्रविरुद्ध विद्रोह गरेको भन्ने जेनजीहरू नै कर्मचारी सरुवा, बढुवामा भाग खोज्न तल्लीन रहेको खबर धेरैलाई पत्यार नलाग्न सक्छ । तर, जेनजीका नाममा सुदन गुरुङहरूको एउटा समूह कर्मचारी सरुवामा हावी हुन खोजेपछि मन्त्रीहरूसमेत दिक्क हुन थालेका छन् ।  स्रोतका अनुसार ३७ वर्षे गुरुङले प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरूलाई भेटेर कर्मचारी सरुवा, बढुवामा चासो राख्ने गरेका छन् । गुरुङ समूहका ओजस्वी थापा, अनिल बानियाँ र भावना राउतले दुई साताअघि मुख्यसचिवलाई भेट…

Page 2 of 279