बालेनको पत्र च्यासलमा अलपत्र
काठमाडौँका मेयर बालेन्द्र (बालेन) साहमाथि विकासका दीर्घकालीन योजनामा भन्दा ‘मिडिया स्टन्ट’ र ‘डिजिटल पावर’ प्रदर्शनमा रमाउने गरेको आरोप लाग्दै आएको छ । राजनीतिक शक्ति तथा आर्थिक पहुँच भएका व्यापारीको अनधिकृत भौतिक संरचना छेउछाउचाहिँ देखा नपर्ने महानगरको ‘विकासे डोजर’ आफूहरूको उठिबासमा गुडेको सुकुम्बासीहरूको आरोप छ ।
‘मौलिकता’ को भाषण दिने तर दृष्टिविहीन तथा अपांगहरूलाई हिँड्न मुश्किल हुनेगरी हालै दरबारमार्ग…