विश्व सेरोफेरो

घोडादौडमा ९ वर्षकी बालिका प्रथम

चीनमा ९ वर्षीया बालिका घोडादौड प्रतियोगितामा प्रथम भएकी छन् । चीनको भित्री मंगोलिया प्रान्तमा रहेको वयन नर सिटीमा घोडादौड प्रतियोगितामा उनी विजयी भएकी हुन् । त्यहाँ १० हजार मीटर घोडादौड प्रतियोगिता अस्ति भएको हो । चिनियाँ समाचार समितिले उक्त प्रतियोगितामा मंगोलियन जातिकी ९ वर्षीया बालिका विजयी भएको जनाए पनि उनको नाम उल्लेख गरेको छैन ।  बालिकाले प्रतियोगितामा आफूभन्दा उमेरले निकै ठूला अन्य प्रतिस्पर्धीलाई हराएकी हुन् । भित्री मंगोलियाको घाँसे मैदानमा भएको प्रत…

Page 5 of 17