बिश्व

काबुलमा विश्व बैंकको सहयोग र कृषि प्रदर्शनी सँगसँगै

विश्व बैंकले अफगानिस्तानलाई आठ करोड ४० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएको छ । जारी मानवीय संकटको समयमा प्राप्त उक्त सहयोगलाई आर्थिक संकट पार लगाउन, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्ने कार्यमा प्रयोग गरिने विश्व बैंकले जनाएको छ । साढे दुई वर्षअघि तालिबानले राज्यसत्ता पुनः कब्जा गरेपछि विश्व बैंकसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरू अफगानिस्तानबाट बाहिरिएका थिए ।राजधानी क…

Page 1 of 22