जिल्ला अदालत

सुप्रिम ठगीमा पनि तानिए रवि, बुटवल ल्याउन अदालतकाे आदेश

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अनुसन्धानमा हिरासतमा रहेका रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि तानिएका छन् । हाल अनुसन्धानको क्रममा रहेका नेपाल प्रहरीका छविलाल जोशी बञ्जाडेसँग रुपन्देहीको सरकारी वकिल कार्यालयले दुई दिन बयान लिएपछि जिल्ला अदालतले रविलगायत अन्य एक दर्जनलाई पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले आज उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको छ । उक्त सहकारीको रकम पनि रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्…