सर्वोच्च अदालत

महिला श्रीमानहरूको उही मक्सद

सहकारी ठगी प्रकरणमा तानिएका गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरी छानबिनको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासबाट बिहिबार १४ पृष्ठ लामो आदेश आइसकेको छ । अब सहकारी ठगी विवादमा मुछिएका लामिछानेलाई ‘क्लिन चिट’ दिनेगरी महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले दिएको पत्रको हैसियत के हुन्छ ? पद त्याग गर्नुपर्छ वा पर्दैन भन्ने विषय अझै अनिर्णित छ । न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको राय बाझिएपछि यो विवाद अब तीन जनाको पूर्ण इजलासले ह…

Page 1 of 6