सर्वोच्च अदालत

कोशी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भएको आदेशमा सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । एमालेका तर्फबाट दायर रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । आदेशमा आगामी साउन ३ गतेभित्र सरकार गठन गर्दा अपनाइएको  प्रक्रियाका सक्कल कागजपत्र पेश गर्न भनिएको छ । गत साता प्रदेश सभामुख बाबुराम गौतमको समेत समर्थनबाट काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएपछि नयाँ …

Page 3 of 5