सर्वोच्च अदालत

तारा बरालको समूह सर्वोच्च अदालत अगाडिबाट गिरफ्तार

आफूलाई सामाजिक अभियन्ता भन्ने तारा बरालको समूहलाई प्रहरीले पक्रेको छ । उनीहरुलाई सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिइएको बताइएको छ ।  बालुवाटारको ललिता निवास प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै समूहले प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाई छ ।  सर्वोच्च अदालतमा आज पक्राउ परेका सुधिरकुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बहस भइरहँदा उनीहरुले बाहिर नाराबा…

Page 5 of 7