सर्वोच्च अदालत

निजामतीपछि अदालतका कम्प्युटरमा पनि रोक

मुलुकभरका अदालतमा सेयर कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टिएमएस) चलाउन रोक लगाइएको छ । सर्वोच्च अदालतले सर्वोच्चसहित मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा टिएमएस नचलाउन निर्देशन दिएको छ ।  सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मिति २०८१÷०५÷२३ गतेको पत्रानुसार नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमए…

Page 2 of 7