सर्वोच्च अदालत

रविविरुद्ध युवराज सफलको रिट देख्यो कि दरपिठ !

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि परमादेशको माग गर्दै पेश भएको रिटलाई सर्वोच्च अदालतको प्रशासनिक तहबाटै बाटो छेक्ने गरी दरपिठ आदेश भएको छ । गृहमन्त्री लामिछानेलाई पदमुक्त गरी सहकारी ठगीबारे छानबिन गर्न परमादेशको माग राखेर सिन्धुलीका युवराज पौडेल सफलले रिट पेस गरेका थिए । उपप्रधानमन्त्री र गृहमन्त्रीबाट लामिछानेलाई पदमुक्त गरी छानबिनको माग गरिए पनि सर्वोच्च प्रशासनले रिट खारेज गरेर तलैबाट ढोका बन्द गर्न खोजेको छ । किर्ते राहदानी र नागरिकता प्रकरणमा प…

Page 1 of 5