सर्वोच्च अदालत

दशैं बिदामा पनि सर्वोच्च अदालतमा इजलास बस्ने

दशैं बिदामा पनि सर्वोच्च अदालतमा इजलास बस्ने भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च बन्द हुने भएपनि बन्दी प्रत्यक्षीकरणतर्फको रिटमा भने सुनुवाइ नरोकिने भएको हो ।  सर्वोच्चले एक सूचना जारी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने जानकारी गराएको छ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा उक्त रिटमाथि सुनुवाइ हुने सूचनामा उल्लेख छ ।  …

Page 4 of 7