श्रीमानहरु तत्काल आउने सम्भावना सकियो
अहिले तीनै तहका अदालतमा ६० जना न्यायाधीश पद रिक्त छ । साउन २० पछि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पनि खालि हुँदैछ । तर,कार्यपालिका र न्यायपालिकाबीचको द्वन्द्वका कारण न्यायाधीश नियुक्ति प्रक्रिया अलपत्र परेको छ ।
झण्डै एक वर्ष कामु भएर केही समयअघि मात्र प्रधानन्यायाधीश नियुक्त हुनुभएका हरिकृष्ण कार्की साउन २० गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै न्यायाधीश नियुक्त गर्ने उहाँको प्रयास कानुन मन्त्री धनराज गुरुङको उदासिनताका कारण असफल हुँदै…