राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपतिलाई अजरबैजानमा चुरेको पैसाबारे सोधियो भने ?

राष्ट्रपति रामचन्द्र पौडेल आज अपरान्ह अजरबैजानको बाकु जानुभएको छ । उहाँले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिनु हुनेछ। उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेलले पर्सि र बुधबार हुने उच्चस्तरीय सत्र ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्व…