केपी शर्मा ओली

संसद बैठक शुरु हुनासाथ एमाले अध्यक्षको बोल्ने पालो

प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । तर,आज प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनेबित्तिक्कै उक्त कार्यक्रमउपर छलफल चल्नुअगावै एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले बोल्ने समय मिलाइएको छ । हिजो दिउँसो संसद भवन,नयाँ बानेश्वरमा डाकिएको एमाले संसदीय दलको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले आफूले नक्कली शर…

Page 4 of 5