केपी शर्मा ओली

भृकुटीमण्डपमा भाषण गरेर प्रधानमन्त्री शीतल निवास

नेकपा एमालेले आज युथ सेलिब्रेसन  (युवा उल्लास) कार्यक्रम आयोजना गर्दै छ । लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्शका लागि भृकुटीमण्डपमा उक्त कार्यक्रम राखिएको एमालेले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने उक्त कार्यक्रमअघि ‘जनताले जितेको दिन’ नारासहित एमाले युवाहरुले राजधानीमा जुलुस निकाल्दै छन् ।  आजै दिउँसो ४ बजे नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री …

Page 2 of 6