प्रचण्ड

प्रधानमन्त्रीले भूमिमा क्रान्तिकारी निर्णय गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी विद्यमान समस्या हल गर्न टालटुले निर्णयले सम्भव नहुने बताउनुभएको छ । वर्षौँंदेखि थाँती रहेका भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सरकार क्रान्तिकारी निर्णयको तयारीमा रहेको पनि उहाँको भनाई छ ।  राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन पनि दिनुभयो ।  त्यसक्रममा प्रधानमन्त्री …

Page 3 of 3