प्रचण्ड

प्रचण्डले प्रक्रिया पुर्याएर नेतृत्व छाड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनलाई समयमैं विवेकपूर्वक सम्वोधन गर्न नसक्दा देश तरल अवस्थामा प्रवेश गरेको बताउनुभएको छ ।  संविधान दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले यो घडीमा लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमीहरुलाई एकताबद्ध हुन अपीलसमेत गर्नुभयो । भदौ २३ को आन्दोलन र २४ गतेको विध्वंशकारी घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गर्न प्रचण्डले माग गर्नुभएको छ ।   उच्चस्तरीय छानविन आयोग गठन गरी…

Page 1 of 3