विश्वम्भरप्रसाद श्रेष्ठ

जाँदाजाँदै विश्वम्भर श्रीमानको एउटा ‘भुलचुक’

-वशिष्ठ शर्मा अस्तिदेखि अनिवार्य अवकास लिएर सँधैको लागि घर फर्किंदै गर्दा विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशबाट बेदाग बिदा भए । घुस, अनियमितता र न्याय विचलनको आरोप उनीमाथि लागेन । तर, जाँदाजाँदै एउटा मुद्दाका कारण श्रेष्ठले भन्ने ठाउँ बाँकी राखिदिएका छन् ।  लामो समयदेखि थाँती रहेको संवैधानिक निकायका ५२ भाइको नियुक्ति विवादको मुद्दामा सुनुवाई भएर पनि फैसलामा चुक्दा शुरुबाटै फाइल खोल्नुपर्ने अवस्था आएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने संवैधानिक इजलास…