चन्द्रप्रसाद ढकाल

ढुक्क भएर नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्वारा विदेशी व्यवसायीलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताउनुभएको छ । जेनेभामा आयोजित ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राख्नुभएको हो । जुन ३ तारिखदेखि स्विट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधत्व गर्दै सम्बोधन गर्नुभएको बताइएको छ । नेपालका रोजगारताहरु श्रमिक कर्मच…