दुर्घटना

ताप्लेजुङ र पाँचथरमा वर्षा जारी, चार जना बेपत्ता

विगत चार दिनदेखिको अविरल वर्षाका कारण ताप्लेजुङ र पाँचथरको जनजीवन कष्टकर बन्दै गएको छ । गएराति ताप्लेजुङको मैवाखोलामा आएको बाढीले दोभान बजारका डम्बर धिताललगायत अन्य स्थानीयको पाँच वटा घर उच्च जोखिममा परेको छ ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ताप्लेजुङका सभापति ईन्द्र गुरुङका अनुसार तत्काल मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका आवतजावत गर्ने मैवाखोला दोभानको पुल छेउको बाटोमा क्षति पुगेका कारण दुवै गाउँपालिकामा सवारी साधन आवागमन अबरुद्ध भएको छ ।&…

Page 61 of 114