अर्थ

काठमाडौंका दुईवटा सहकारी खारेज हुँदै, लेनदेन भए सम्पर्कमा आउन सूचना

काठमाडौंका दुई वटा सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएका छन् ।  काठमाडौं महानगरपालिका वडा नं. ५ चावहिलस्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दर्ता खारेजी स्वीकृतिका लागि महानगरपालिकामा निवेदन दर्ता गराएका हुन् ।  खारेजीको निवेदन परेलगत्तै महानगरपालिकाको सहकारी विभागले आज सूचना प्रकाशित गर्दै यी दुवै सहकारीबाट कर्जा लिएर तिर्न बाँकी रहेका वा बचत नलिएका सदस्यहरुलाई १५ दिनभित्र सम्पर्क…

Page 55 of 91