लेख रचना

महामारीको मौकामा महाराजका मान्छे

श्याम रिमाल राज्य गर्ने र अझ मूल शासकलाई नै राजा भनिएको हुन सक्छ । जुनबेला राज्यराज्यको सीमाङ्कन गरियो, त्यसैबेलादेखि राज्यशासकका रुपमा राजा हुने भइहाले । राजा भनेका राज्यका मूल नाइके हुन् । कतै किङ भनियो, कतै इम्पेरर, कतै मोनार्क, कतै मेजेस्टी, कतै सुल्तान, कतै नरेश, नृपति, स्वामी, कहिले नृप, नृपति, राजन्, महाराज, बडामहाराज । नेपालमै कतै थकाली त कतै बडघर । त्यसो हो भने गणतान्त्रिक राज्यव्यवस्थाका राष्ट्रपति नै राजा वा रानी भए, प्रधानमन्त्री पनि राजा वा रानी भए । कसैले श्री…

Page 37 of 60