लेख रचना

नेपालले अर्जेन्टिना र ब्राजिलसँग खेल कूटनीति कहिले गर्ने?

आइतबार मध्यरातदेखि कतारमा भएको विश्वकप फुटबल समापन भएको छ । तर, विश्वकप फुटबलबारे गन्थन र मन्थन भने सकिएका छैनन् । बरु थप प्रसंगहरू शुरु भएका छन् । मेस्सी नेतृत्वको अर्जेन्टिनाले जिते मेस्सी म्यारोडोनाको लहरमा इतिहासमा रहने र फ्रान्सका एम्बापेले लगालग दुई विश्वकप २३ वर्षको उमेरकै समयमा जिताए पेलेको स्तरमा पुग्नेजस्तै भएको थियो फाइनल खेल । मेस्सीले बाजी मार्न सफल भए । अब त मेस्सीलाई म्याराडोनाभन्दा महान् भन्ने तर्कहरू आउन थालेका छन् । मेस्सीले फाइनलमा दुई गोल गरेको तर म्याराडोना…

Page 35 of 60