कार्यकर्ताको मन कुँडिएपछि
स्थिर त्यसमा पनि कम्युनिष्ट पार्टीको सरकारले त साँच्चै देश र जनताको पक्षमा काम गर्दो रहेछ । छिमेकी राष्ट्रले नाकाबन्दी गर्दा मात्र होइन दैविक विपत्ती र महामारीको अवस्थामा पनि विचलित नभई यिनीहरुकै पक्षमा दृढ भएर कम्युनिष्ट पार्टीको सरकारले त उधुमै पो गर्दो रहेछ भनी सन्देश प्रवाह गर्नुपर्ने बेला हो यो । तर आमनागरिक, कार्यकर्ता र स्वदेश तथा विदेशमा रहेका पार्टी समर्थक सर्वसाधारणको अपेक्षा र चाहना विपरीत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको लडाईंले सबैमा एकाएक निराशा छाएको छ । सरकारद्व…