हामीले अब के बोल्ने, के लेख्ने
शहीद लेख्ने कि सहिद, कानून लेख्ने कि कानुन, खेलकूद लेख्ने कि खेलकुद, तालीम कि तालिम, जमीन कि जमिन ? शेरचन कि सेरचन, लिम्बु कि लिम्बू, तनहुँ कि तनहूँ, प्युठान कि प्यूठान ? भीड कि भिड, भीर कि भिर ? नुन कि नून ? शुरु कि सुरु ? नयाँदिल्ली कि नयाँ दिल्ली, बेजिङ कि बेइजिङ ? हुबेई कि हुपेई( मन्दारिन भाषामा बीको उच्चारण प हुन्छ ), सि जिन पिङ कि सी चीनफिङ, मञ्जीव कि मञ्जीभ ?
पहिरोले कि पहिराले, जाडोमा कि जाडामा ? क्वारेन्टिन, आइसोलेशन, नेगेटिभ । पोजेटिभ रिपोर्टलाई नेपाली…