लेख रचना

आफूलाई नपरी चेत्दैन मान्छे !

विश्वमा कोरोना संक्रमण दिनदिनै बढेको बढ्यै छ । मानिसहरु मरेको म¥यै छन् । तर संकट जसलाई प¥यो, प¥यो जस्तो ! हुन त मान्छेको स्वभाव नै यस्तो कि आफू स्वयम्लाई नपरेसम्म चेत्दैन । यस्तै भइरहेछ नेपालमा । खासै धेरै जनामा संक्रमण फैलिइसकेको छैन । तर केही दिन अघिको स्थितिलाई हेर्दा तुलनात्मक रुपले संक्रमितहरु यहाँ पनि बढ्दैछन् । जे भएपनि नेपालमा अहिलेसम्म कोभिड १९ ले नै कसैको ज्यान गएको पुष्टि भइसकेको छैन । त्यसैले कैयौं मान्छेहरु निष्फिक्री हिँडिरहेको देखिन्छ । दिनहुँ लकडाउन उल्लंघन …

Page 42 of 60