नाक खुम्च्याएर कामै छैन सर !
तीर्थ सिग्देल
अब मान्छे हिँड्न आकाशे पुलको आवश्यकता छैन । किनभने हिँडेर मात्र धेरै काम गर्न सकिन्छ भन्ने हैन । अबको समय प्रविधि र प्रचारको हो । मान्छेले एउटा कोठामा बसेर पनि धेरै काम गर्न सक्छ । त्यसका लागि बाटो काटेर वारपार गरिरहनुपर्छ भन्ने अनिवार्य पनि छैन । यतिबेला मान्छेले विकास भनेको आकाशे पुल हो भन्ने गरेको सुनिन्छ । तर, वास्तविकता त्यस्तो मात्र होइन ।
अति विकसित र विकासोन्मुख मुलुकका मान्छे सडकमा धेरै हिँडेको देखिँदैन । प्रायःजसो गाडीमै सयर गर्छन् उनीहरू । उनीहरूस…