लेख रचना

​प्रचण्डको अकस्मात प्रशंसा

अनिल शर्मा विरही प्रचण्ड–देउवा गठबन्धनलाई धेरैले पतनको यात्राका रूपमा व्याख्या गरेका छन्, मूलतः वामपन्थी कोणबाट । तर, लोकराज बरालजस्ता विश्लेषकले भने प्रचण्डको महिमा गाउन थालेका छन् । जनयुद्ध र प्रचण्डविरुद्ध चौतर्फी प्रहार गर्दै आएका घरानाका सञ्चार एकाएक मौन भएका छन् ।  बाबुराम र प्रचण्डलाई पतन गराएपछि विद्रोही स्वरलाई सधंैभरी दमन गर्न सकिन्छ भन्ने पुँजीपतिको निश्कर्ष थियो । यसर्थ शुरुदेखिनै प्रशंसाको पहाड उठाए । पैसाको थुप्रोले पुरिदिए । भ्रष्टाचार गर्ने वातावरण बनाए…

Page 45 of 50