लेख रचना

विदेश भासिने पत्रकारका व्यथा

सतिदेवी उप्रेती नेपाली पत्रकारिताको आमप्रबृत्ति, यसमा आबद्ध व्यक्तिका रुप र रंगलाई बुझ्न काठमाडौंस्थित पत्रकार महासंघलाई हेरे पुग्छ । यो अहिले तीन वर्षे पदाधिकार समाप्तिको संघारमा छ । सम्भावना, अवसर र चुनौतिभन्दा बढी विसंगतिले गाँजेको पत्रकार महासंघको सफा चित्र हेर्दा लाग्छ, सबभन्दा सम्भावनायुक्त, प्रभावकारी र सशक्त पेशाकर्मीको यो संस्था साह्रै कुरुप छ । यो पंक्तिकारले कार्यसमिति सदस्यको जिम्मेवारी निभाइरहेको काठमाडौं पत्रकार महासंघले सदस्यका नाममा थुपारेका व्यक्तिको चित्रण यस्त…

Page 46 of 50