लेख रचना

यस्तो लाजमर्दाे पनि हुन्छ यहाँ

प्रेमराज सिलवाल टर्की, जोर्डन र लेबनानको छिमेकमा रहेको मुस्लिम देश सिरियामा सन् २०११ देखि लगातारको सशस्त्र द्वन्द्वले आधुनिक विश्वका मानिसलाई ३ सय वर्षअघिको युरोपेली हिंसाको झल्को दिएको छ । अमेरिका, रुसले आफ्नो खेलमैदान र युद्धभूमि सिरियालाई बनाएका छन् । सन् २०११ को मार्चबाट सुरु भएको हिंसामा सन् २०१६ को अन्त्यसम्म आइपुग्दा २ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५० हजारभन्दा बढी परिवारले घर छाडेका छन् । दक्षिणी सहर ड्रामाबाट पूर्वप्रजातन्त्रवादी युवाले आन्दोलन स…