लेख रचना

​कविता लेख्नेको जब समातियो कान

बाबुलाल भण्डारी प्रातः भएछ कि सखी चिडिया कराए, श्रीसूर्यले अरुण कान्ति पनि फिँजाए, ताराहरु गगन मण्डलमा हराए, प्यारी, उठौँ कि अब ता कुखुरा कराए ! माथिका पंक्ति पढ्ने जो कोहीलाई यसको मनोहारितामा डुब्न करै लाग्छ । शब्दमा अत्यन्त सरलता र सहजता भइकन पनि शैलीमाधुर्य र भावोत्कर्षले अद्भूत यी पंक्तिले एक पटक सबैको दिललाई झङ्क्रित गर्ने सामथ्र्य राख्छन् । वि.सं. १९७४ को कुरा हो यो । श्री ३ चन्द्र समशेर महाराजको निरंकुश शासनको १६ औँ वर्ष चल्दै थियो । सम्पादक श्यामजी अर्यालले साहित्यका न…

Page 48 of 60