राजनीतिक सङ्गठनका विचलित व्यवहारले बिर्सिएको– हराएको गाँऊ (२)
जगदीशराज बराल
(गत अंकमा प्रकाशित बिचारको बाँकी अंश)
त्यसैगरी, बि.सं २०७९ कार्तिक १९ गते प्रकासित कान्तिपुर दैनिकको नेका नेता प्रदीप पौडेलसँगको अन्तर्वार्ता पनि पढ़ें । पौडेलको केही बिचारलाई देहाय अनुसार प्रस्तुत गरिएको छ ः
(क)“ एकदमै साना–साना विषय पनि राजधानी जस्तो ठाउँमा चुनावी मुद्दा हुनु आफैंमा लाजमर्दो हो ।...”
(ख)“...नियम र कानूनले दिएको काम फटाफट हुनुपर्यो. । कसैसँग भनसुन गर्न नपरोस् । राज्यलाई कर तिरेपछि भौतिक …