समाचार

​यो के अचम्म हो यस्तो

जिल्ला न्यायाधीशका लागि हालै लिइएको परीक्षामा कानुन व्यवसायी कोही पनि पास भएनन् । वकालती पेशाका मानिसहरूको लागि छुट्याइएको १५ सिटमा भिडेका सबै जना फेल भए । त्यसले व्यक्तिको क्षमता, योग्यता त देखायो नै तर उनीहरू अहिले फेरि उच्च अदालतको न्यायाधीशमा भिड्ने तयारीमा छन् । तल्लो तहमा ‘अनफिट’ भएका अब माथि कसरी ‘फिट’ होलान् ? प्रश्न के पनि उब्जिएको छ भने वकालती पेशामा रहेकाहरूको क्षमता नै कमी हो वा उनीहरूलाई सेक्ने उद्देश्यले प्रश्नपत्र नै जटिल बनाइएको थिय…

Page 1116 of 1136