समाचार

भारतीय दूतावासले पशुपतिमा धेरैलाई दौडाउने

भारतीय दूतावासले आगामी माघ ७ गते दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । एनआरएस स्पोर्टस् फाउण्डेशनको समन्वयमा दूतावासले ‘रन फर लाइफ’ प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ ।  राजधानीको पशुपतिनाथ मन्दिर कम्प्लेक्समा बिहान ८ बजेबाट प्रतियोगिता शुरु हुने जानकारी दिइएको छ । दूतावासका अनुसार ‘दौड र स्वस्थ मुलुक’ नारासहित प्रतियोगिताको आयोजना गर्न लागिएको हो । वातावरणका लागि स्वस्थ जीवनशैली आवश्यक रहेको सन्देश फैलाउनु नै प्रतियोगिताको…

Page 1118 of 1293