समाचार

प्रचण्डले जुराइदिए अर्की दुलही

प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको । एकजना बेहुली थिइन्, अर्का बेहुला । उनीहरु पहिलोचोटि बेहुला–बेहुली बनिरहेका थिएनन् । बरु, नयाँ र कसिलो सम्बन्ध स्थापित गर्न पार्टीका सुप्रिम कमाण्डरकै घरमा जुटेका हुन् । जनवादी परम्पराअनुसार एकापसमा बाँधिएर बिदा भएका हुन् । त्यसो त अब प्रचण्डको घरमा विवाह गरिहाल्नुपर्ने कोही सदस्य बाँकी छैनन् । तर, सोमबार दुबैतिरको अभिभावक बन्दै एउटा सम्बन्ध जोडिदिएका छन् । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा हालै उपमेयर जिते…