समाचार

माघ २ गते राजधानीमा भूकम्प दिवस मनाइने

आगामी माघ २ गते काठमाडौँको कमलपोखरीमा २५ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । गत बुधबार काठमाडौँ महानगरपालिकामा भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।  विक्रम सम्बत् १९९० माघ २ गते अपरान्ह २ बजेर २४ मीनेटमा भएको महाभूकम्पको सम्झनामा माघ २ गते सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ देशव्या…

Page 1112 of 1293