समाचार

विमान दुर्घटनाले चिनियाँ राजदूत मर्माहत

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरामा आज भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा भएको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुभएका राजदूत सोङले यसबाट आफू स्तब्ध भएको बताउनुभएको हो । राजदूतको ट्वीटमा भनिएको छ, ‘यस दुःखद घडीमा हामी नेपाली जनताको साथमा छौँ । मृतकहरूप्रति गहिरो समवेदना ।’  यसैबीच काठमाडौंस्थित भारतीय राजदूतावासले दुर्घटनासम्बन्धी आवश्यक सम्पर्कको लागि हेल्पलाइन नम्बर जारी गरेको छ । पाँच जना आफ्ना नागरिकसमेत दुर्घट…

Page 1111 of 1293