समाचार

चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री बालकोट प्रस्थान

नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । अघिल्लो साता काठमाडौं आउनुभएका राजदूत सोङले गत साता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र राजदूत सोङबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । उहाँहरुबीच बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म भेटवार्ता भएको बालुवाटार स्रोतले बताएको छ । त्यसपछि प्रधानमन्त्री दाहाल सोझै बा…

Page 1110 of 1293