समाचार

एमालेले कार्यकर्तालाई कूटनीति सिकाउने

नेकपा एमालेको परराष्ट्र मामिला विभागले पार्टीका नेता-कार्यकर्ताको निम्ति  कूटनीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । कूटनीतिक क्षेत्रका विविध विषयमा कार्यकर्तालाई पोख्त बनाउन एमालेले यस्तो तालिम दिन लागेको हो ।  अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा माघ ६ र ७ गते बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा आयोजना गरिने दुई दिने तालिममा नेपालको विदेश नीति,अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने सो विभागले जनाएको छ । साथै, नेपालले गर्दै आएको कू…

Page 1109 of 1293