समाचार

२१ जनालाई भरिया बनाएर ५३ हजार युरो बिदेश लान खोज्दा..

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट २१ जना नेपाली यात्रु विदेशी मुद्रासहित समातिएका छन् । फ्लाई दुबईको एफजेड ५७४ उडानबाट गए राति दुबई हुँदै क्रोयसिया जान लागेका उनीहरुलाई प्रहरीले करिब ७३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको बताइएको छ । ती यात्रुलाई बसुन्धारास्थित जनशक्ति  म्यानपावरका सञ्चालक पदम विश्वकर्माले भरिया बनाएर ५३ हजार युरो उता पठाउन लागेको तथ्य खुलेको छ । यात्रुको सुरक्षा जाँच गर्ने क्रममा साथबाट खाममा युरो फेला प…

Page 1108 of 1293