माइतीघर मण्डला, आन्दोलन मण्डलामा परिणत
-राजेशचन्द्र राजभण्डारी
पछिल्लो केही समयदेखि राजधानीको माइतीघर मण्डलामा निरन्तर विरोध प्रदर्शनहरु भइरहेका छन् । विभिन्न माग राख्दै राजनीतिक दलदेखि सामाजिक संघसंस्था, सहकारी पीडितहरुले आन्दोलन गरिरहेका छन् ।
सँधै आन्दोलन गर्ने थलो बनेपछि अधिकांशले माइतीघर मण्डलालाई आन्दोलन मण्डलाको उपमा दिन थालेका हुन् । गाउँदेखि शहरसम्म सबैजसोले आफ्ना माग लिएर माइतीघरमा आन्दोलन गर्ने गरेका छन् । कुनै समय रत्नपार्क आन्दोलनको पर्यायवाची भएको थियो भने केही समय सिंहदरबार अघिल्तिरिको …