समाचार

वकिल भेट्न गएकी मञ्जु बेपत्ता, परिवारमा रुवाबासी

कैलालीमा कानुन व्यवसायी भेट्न गएकी महिला १० दिनसम्म बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ४, भल्काकी  ३२ वर्षीया मन्जु रावल (कार्की) १० दिनदेखि बेपत्ता भएकी हुन् । मञ्जु गत जेठ २५ गते आफूलाई वकिल बताउने व्यक्तिले मुद्दामा पैरवी गरिदिन्छु भन्दै आफूलाई मसुरिया भेट्न बोलाएको  छोरालाई जानकारी गराएर घरबाट निस्केको बताइन्छ । तर, वकिलसँगको भेटपछि उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । परिवारले खोजीमा सहयोग गरिदिन अनुरोध गर्दै फ…

Page 1517 of 2004