समाचार

काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा हर्क साम्पाङको खोजी

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा खानेपानीको हाहाकार छ । खानेपानीको चर्को अभावमा स्थानीयले सास्ती खेपिरहेका छन् । विशेषगरी पालिकाको गोठपानी चौरीमा खानेपानीको चरम अभाव देखिएको छ । ‘विगत केही वर्षदेखि पानीको समस्या भोग्नुपरेको छ । पिउनको लागि वर्षातपछि कुवाको पानी प्रयोग गर्छौं । खडेरी लगेपछि त्यही पनि सुकिहाल्यो,’ स्थानीय सरल गौतमले भने । कतिपय स्थानीयले भने पालिका प्रमुखलाई हर्क सम्पाङ्सँग तुलना गर्दै प्रश्न समेत गर्न थालेका छन् । उनीहरुले समाज…

Page 1519 of 2004