समाचार

बाढी पहिरोको विषयले संसद बैठक चर्कियो

पूर्वी पहाडमा बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउन  प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।  सांसदद्वय दीपक खड्का र योगेश भट्टराईले हिजो रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।  जारी बैठकमा सांसद योगेश भट्टराईले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोबाट भएको क्षतिबारे सदनलाई गृहमन्त्र…

Page 1518 of 2004