समाचार

अमेरिका जाने ? बढ्यो भीसा शुल्क

संयुक्त राज्य अमेरिकाले भीसा आवेदन शुल्क बढाएको छ । गत मंगलबारदेखि लागु भएको नियमानुसार कम्तिमा २५ डलर बढाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गैरआप्रवासी भीसा (पर्यटक) हरुको आवेदन शुल्क १५० अमेरिकी डलरबाट १८५ कायम भएको छ । त्यस्तै एच,एल, ओ,पी, क्यु र आर क्याटेगोरीका पेटिसनमा आधारित भीसाहरुको शुल्क भने १९० बाट २०५ बनाइएको छ । ‘इ’ भिसाको यसअघिको शुल्क २०५ बाट बढाएर ३१५ कायम गरिएको छ । दूतावासले भीसा शुल्क बृध्दिसँगै अमेरिकी अर्थतन्त्रमा…

Page 1541 of 2000