समाचार

चापागाउँमा मूर्ति चोरलाई कारबाहीको माग गर्दै सडक बन्द

ललितपुरको चापागाउँमा मूर्ति चोरलाई कारबाहीको माग राख्दै स्थानीय आन्दोलित भएका छन् । बिहान ८ बजेदेखि उनीहरुले सडक बन्द गराएपछि आवागमन अवरुद्ध बनेको छ । उनीहरुले चोरमाथि कारवाही गर्न प्रहरी प्रशासनलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताएका छन् । चापागाउँस्थित चिवाह चैत्य अगाडिको सडकमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।  आन्दोलनकारीहरुले सांस्कृतिक सम्पदा र मूर्तिहरु चोरी हुँदा पनि प्रहरी मौन रहेको आरोप लगाएका छन । प्रदर्शन स्थानीय किशोर देसारको नेतृत्वमा भएको…

Page 1668 of 2002