समाचार

विदेशमा श्रम गरेकाले चुने नयाँ नेतृत्व

अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध अखिल नेपाल प्रवासी श्रमिक मञ्चको प्रथम सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलन अन्टुफ फ्याक्सनका केन्द्रीय अध्यक्ष जगत सिंखडा र इन्चार्ज जयपुरी घर्तीको विशेष आतिथ्यमा सम्पन्न भएको बताइएको छ ।  सम्मेलनले दुर्गाप्रसाद खतिवडाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । उद्धवप्रसाद सापकोटालाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको छ ।  त्यस्तै, अन्य उपाध्यक्षमा हेमन्त पौडेल र हरि नेपाली निर्वाचित भएका छन् । तेजप्रसाद सुवेदी महासचिव र उत्तम विक…

Page 1669 of 2004