समाचार

स्ववियु चुनावको कस्तो आउला परिणाम ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।  त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र ठूलो संख्यामा सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भैरहेको छ । उपत्यकाका ३१ अंगिक क्याम्पसमध्ये ११ वटामा निर्वाचन रोकिएको छ भने त्रिवि केन्द्रीय क्याम्पससहित ठूला कलेजहरुमा शान्तिपूर्ण ढंगले मतदान भैरहेको  स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जानकारी दिएको छ ।  उपत्यका बाहिर पनि अ…

Page 1699 of 2006