समाचार

उपराष्ट्रपति पत्नीले काठमाण्डौ आएर पनि गाई पाल्न नछाड्ने

उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले आफू विजयी भएपछि पनि सामान्य जीवन यापन गर्ने बताएका छन् । संघीय संसद भवनस्थित मतदानस्थल परिसरबाट आफ्नो विगत सम्झँदै उनले उपराष्ट्रपति पदमा रहँदा आफ्ना लागि उच्चस्तरको जीवन जिउने विषय प्राथमिकतामा नपर्ने बताएका हुन् ।   सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार रहेका यादव जीत नजिक रहेको चर्चाबीच उनले आफ्नो राजनीतिक जीवनको स्मरण पनि गरेका छन् । त्यसक्रममा उनले झण्डै १७ वर्ष कलैयाको स्कुलमा अध्यापन गरेको सम्झना गरे । त्यस्तै, खेती कि…

Page 1700 of 2004