समाचार

कसरी खुस्केलान् र आइजिपी !

नयाँ नियमावली लगाएर प्रहरी प्रमुखलाई समय नपुग्दै घर पठाउने योजना भित्रभित्रै पाक्दैछ । आफ्नो हात जगन्नाथ भएको मौकामा कांग्रेस सभापति शेरबहादुर देउवाको स्वार्थ पूरा हुनेगरी सुदूरपश्चिमकै कुनै मान्छेलाई प्रहरीको आइजी बनाउन फागुन महिनामा घर जाने आइजीलाई तीन महिनाअगाडि नै गलहत्याउन खोजिएको हो । हुन त पहिले नियमावली फेरेर एमाले उपाध्यक्ष वामदेव गौतमले पनि ३२ बाट सेवा अवधिलाई ३० वर्षेमा झारेपछि १२÷१५ जनाजति माथिल्लो तहका हाकिम प्रभावित भएका थिए । तर, अहिलेचाहिँ रम…

Page 1999 of 2000