राजनीति

अदालतको आदेशबाट बच्न यस्तो पनि गर्न सक्छन् गृहमन्त्रीले

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबारमा जारी छ । गृहमन्त्रीसहित श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ,उपसभापति स्वर्णिम वाग्ले,प्रमुख सचेतक सन्तोष परियारलगायतको बैठकमा उपस्थिति छ । वर्तमान सरकार ढल्दै छ भन्ने थाहा पाएसङ्गै हिजो संसदमा गृहमन्त्रीले बोलेका केही विषय र अहिले डाकिएको संसदीय दलको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । अर्कोतर्फ अदालतमा विचाराधीन आफूविरुद्धका मुद्दालाई प्रभाव पार्न र जनमतलाई ‘क्यास&…

Page 103 of 598